प्रधानमन्त्रीलई सुमनमको प्रश्न – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीलई सुमनमको प्रश्न

   २०८१ श्रावण १८ गते  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशनको लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

१० बजे बस्ने बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बताए

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन्

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अर्यालले बताए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तिर्ण हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै