पाँचतारे होटलका सञ्चालक श्यामबहादुर पाण्डेको निधन – Sagarmathapana:: Online News Portal

पाँचतारे होटलका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

   २०८१ श्रावण ७ गते  

काठमाडौं। लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथासञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।

पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै