NMAको Commencement of Aspirant Guide Course (AGC)–२०२४/२५ को तेस्रो कम्पोनेन्ट प्रारम्भ – Sagarmathapana:: Online News Portal

NMAको Commencement of Aspirant Guide Course (AGC)–२०२४/२५ को तेस्रो कम्पोनेन्ट प्रारम्भ

   २०८२ भाद्र १० गते  

काठमाडौं।“हिमाललाई जानेर मात्र होइन, बुझेर आरोहण गर्नुपर्छ” भन्ने सन्देशसहित Commencement of Aspirant  गाइड तालिम (AGC)–२०२४/२५ को कम्पोनेन्ट–सुरु भएको छ।

The Nepal National Mountain Guide Association  (NNMGA) र Nepal Mountain Academy (NMA)ले संयुक्त रूपमा सञ्चालन गर्दै आएको यो तालिम अन्तर्राष्ट्रिय पर्वत गाइड महासंघ (IFMGA) बाट मान्यता प्राप्त छ।

 


संघका अध्यक्ष तुलसिंह गुरुङले मंगलबार टोलीलाई बिदाइ गर्दै, “यो प्रशिक्षणले नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्‍याउनेछ” भन्दै शुभकामना व्यक्त गरे। शिक्षा प्रमुख रितेन जाङ्बु शेर्पाको नेतृत्वमा ७ प्रशिक्षार्थी, ४ प्रशिक्षक तथा ५ भान्सा सहयोगीसहितको टोली मनाङको काङला (५,३२० मिटर) तर्फ प्रस्थान गरेको हो।

यसअघि  Academyमा अनिश दाहालले ‘पर्वतको इतिहास र भूगोल’ मा दुई दिने कक्षा दिएका थिए। अब भने टोलीले • Mixed terrain activities

Glacier travel and techniques

Short rope and long rope techniques

Crevasse rescue

Fixed line setup and peak ascent techniques

Snow science and avalanche study २० दिनमै अभ्यास गर्नेछ।

अन्तिम चरणमा प्रशिक्षार्थीहरूले शिखर आरोहणमार्फत आफ्नो सीप परीक्षण गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै