प्रधानमन्त्रीओली लाई विश्वासको मत नदिन रास्वपाको ह्वीप – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीओली लाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

   २०८१ श्रावण ६ गते  

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै