राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक – Sagarmathapana:: Online News Portal

राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक

   २०८२ श्रावण ९ गते  

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै