राष्ट्रिय स्वतन्त्र पार्टीको राजदूतका नाम सिफारिस गर्न मापदण्ड तयार – Sagarmathapana:: Online News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीको राजदूतका नाम सिफारिस गर्न मापदण्ड तयार

   २०८१ असार ११ गते  

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड बनाएको छ।

सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोबिता गौतम र प्रा.डा अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो।

मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरिएको महामन्त्री डा. मुकुल ढकालले बताए।

पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू , तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ।

जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ।

नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ।

त्यस्तै रास्वपाले अन्य योग्यता पनि निर्धारण गरेको छ।

कूटनीतिक भूमिका वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनुभव भएको हुनुपर्नेछ। अन्तर्राष्ट्रिय व्यापार र अर्थ शास्त्रको ज्ञान उपयोग प्रयोग गरी नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्ने हुनुपर्नेछ।

राजदूत हुनका लागि राजनीतिक कुशाग्रता चाहिने मापदण्डमा उल्लेख छ।

राजदतू सिफारिस
सम्बन्धी मापदण्ड

२०८१

राष्ट्रिय स्वतन्त्र पार्टी
केन्द्रीय कार्यालय
काठमाडौँ

क) भूमिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको सञ्चालन लोकतन्त्रको आधारभतू मर्म अर्थात्खला ु तथा
पारदर्शी विधि र प्रक्रिया अनरूु प हुनपुर्नेमा विश्वास राख्दछ।
लोकतन्त्रमा जनताको विश्वास बढाउनको लागि सरकारले जवाफदेहिताको सिद्धान्त अङ्गीकार गर्दै
दलगत स्वार्थबाट र्थ समेत माथि उठी व्यवहारमैउतार्न आवश्यक भएकोमा रास्वपा जोड दिन्छ।
योग्यतामा आधारित अवसरलाई प्रोत्साहित गर्न नसक्दा सक्षम नागरिकहरूमा निराशा उत्पन्न हुनेर
यसले राष्ट्र हितमैप्रतिकूल असर पर्ने सक्ने अवस्था प्रति सजग हुँदैराजनीतिक दलको सदस्यता
नलिएका तर योग्य व्यक्तिहरु पनि अवसरबाट विमखु हुन नपर्ने गरी विधि तय गर्न रास्वपा दृढ छ।
यहि प्रतिबद्धता अुनरुुप नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयक्ुत राष्ट्र संघ लगायत अन्य
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संगठनहरूमा नेपालको कूटनीतिक जिम्मेवारी निर्वाह गर्न राजदतू , स्थायी
प्रतिनिधि, वा विशषे प्रतिनिधिको नियक्ति ु गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुनसक्ने
सिफारिस वा समन्वयका लागी वाञ्छनीय हुने व्यक्तित्वको बारेमा एउटा स्पष्ट मापदण्ड र स्तर
निर्धारण गर्न आवश्यक भएकालेयो “राजदतू सिफारिस मापदण्ड २०८१” तयार पारिएको छ।

ख) अनि वार्य योग्यता
१ नेपालको संविधान, प्रचलित काननू , तथा “राजदतू नियक्ति ु सम्बन्धी निर्दैशिका” लेतोकेको
अनिवार्य योग्यता
● न्यनतम ू ३५ वर्ष उमेर परा ू भएको नेपाली नागरिक
● भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको
● विदेशी मलु कको ु स्थायी/अस्थायी आवासीय अनमु ति पत्र वा सविु धा प्राप्त नगरेको
● भ्रष्टाचार वा नतिै क पतनदेखि नैफौजदारी कसरमा ु अदालतबाट सजाय नपाएको
● नियक्ुत हुनेमलु कमा ु कुनैप्रकारको हितबाझिनेअवस्था नरहेको
● नियक्ति ु हुँदाको बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी
संस्थामा कार्यरतर्य नरहेको
● कालोसचीमा ू नपरेको
● लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रलेनियक्ुत गरेको जिम्मेवारीमा कार्यरतर्य व्यक्ति
भए सो बाट अवकाश लिएको १० वर्ष परा ू भएको

रास्वपा राजदतू सि फारि स सम्बन्धी मापदण्ड २०८१

ख) अन्य योग्यता
२ कूटनीतिक र राजनीतिक अनभवु
कूटनीतिक अनभवु : कूटनीतिक भमिू का वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनभवु भएको ।
विशषते : अन्तर्राष्ट्रिय व्यापार र अर्थशा र्थ स्त्रको ज्ञान उपयोगप्रयोग गरी नेपालको व्यापारिक हित
प्रवर्द्धन गर्न,र्न लगानी आकर्षितर्षि गर्न र विकास वित्तको आर्थिकर्थि सहयोगलाई सहज उपलब्धतामा
बनाउन मद्दत गर्न सक्ने।
राजनीतिक कुशाग्रता: नेपालको आन्तरिक राजनीति, परराष्ट्र नीति, राष्ट्रिय सरुक्षा,
भ-ूराजनीति, र अन्तराष्ट्रिय सम्बन्धको बारेगहन ज्ञान भएको ।
३ नेतत्ृव क्षमता:
सम्बन्धित बिषय र जिम्मेवारीको सन्दर्भमा र्भ स्पष्ट भिजन भएको, टिमलाई सफलतापर्वूकर्व
नेतत्ृव गर्न सक्ने। आपतकालीन अवस्थालाई कुशलतापर्वूकर्व कूटनीतिक क्षमताको प्रयोग गर्दै
व्यवस्थापन गर्ने क्षमता भएको। वार्तालाप तथा द्वन्द्व व्यवस्थापनमा विशिष्ट क्षमता भएको ।
उच्च नतिै क चरित्र भएको, इमानदारिता, पारदर्शिता र्शि र व्यक्तिगत स्वार्थभर्थ न्दा माथि नेपालको
हितमा सेवा गर्न प्रतिवद्ध भएको ।
कुनैसंस्था, अभियान वा कम्पनीको नेतत्ृव गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त
गरेको; वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेको ।
४. अध्ययन, अनसु न्धान तथा विशषे ज्ञता
शिक्षा: अर्थ-र्थराजनीति, अर्थशा र्थ स्त्र, काननू , सार्वजर्व निक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, समाज
विज्ञान जस्ता विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त
गरेको।
विशषे ज्ञता: नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, भ-ूराजनीति लगायत गहिरो अध्ययन, अनसु न्धान
गरेको । अन्तर्राष्ट्रिय दिगो विकास, व्यापार, लगानी, जलवायुपरिवर्तनर्त , पर्यटनर्य , सञ्चार, आप्रवास
वा सरुक्षा जस्ता क्षेत्रमा विशषे ज्ञता हासिल गरेको।
प्रकाशन: तत्सम्बन्धी विषयमा अनसु न्धान, शोध, र विचारमलकू लेखहरू प्रकाशन गरेको ।
भाषा: नेपाली र अङ्ग्रेजी दवुैभाषामा दक्षता भएको । सिफारिस हुनेदेशको भाषा र संस्कृतिको
ज्ञान अनिवार्य नभए पनि त्यस्ता योग्यताको सकारात्मक मल्ूयाङ्कन हुने।
५ सार्वजर्व निक कूटनीति

रास्वपा राजदतू सि फारि स सम्बन्धी मापदण्ड २०८१

सम्बन्ध विस्तार: विदेशी समकक्षी, सरकारी पदाधिकारी, राजनतिै क नेतत्ृव, निजी क्षेत्र,
सामाजिक र व्यावसायिक व्यक्तिवहरुसँग बलियो सम्बन्ध विस्तार गर्न सक्नेआधार विगतको
कार्यक्षर्य मताबाट पष्टि ु भएको। अन्तर्राष्ट्रिय मञ्चहरुमा र विदेशी सरकारहरूसँग नेपालको हितको
वकालत गर्ने सीप भएको।
नेपालको छवि प्रवर्द्धन हुनेगरी राष्ट्रिय धारणा तथा नीतिहरुबारे सम्वाद गर्न मिडिया र
सार्वजर्व निक कूटनीतिका विधि तथा साधनहरुको प्रभावकारी प्रयोग गर्ने क्षमता भएको ।
गैर-आवासीय नेपालीहरुसँगको सम्वन्ध: नेपाली डायस्पोरासँग संलग्नता र उनीहरूको
सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता। नेपाल बाहिर रहेका नेपालीहरु र नेपालबीचको
सम्बन्धलाई बलियो बनाउँदैनेपाली समदायस ु ँग समन्वय गर्ने र उनीहरूका समस्या समाधानमा
सहजीकरण गर्ने इच्छाशक्ति भएको।
६. अन्य प्रतिबद्धता, क्षमता तथा कुशलता
दतावासको ू नियमित कामको लागि रणनीतिक दृष्टिकोण विकास, श्रोत परिचालन र कार्यान्वयन
गर्ने क्षमता भएको ।
सिफारिस भएको जिम्मेवारीमा नियक्ुत भई कार्यकाल र्य समाप्तिपछि पार्टीलेअनरोधु गरेमा बाहेक
पनः ु समान प्रकृतिको भमिू कामा दोहोरिन इच्छा व्यक्त नगर्ने प्रतिबद्धता भएको।
ग) छनोट वि धि
● उम्मेदवारहरुलेइच्छा जाहेर गरेको वा पार्टी सदस्य, पदाधिकारी, शभु ेच्छुक एवंआम नागरिकबाट
प्राप्त लिखित सिफारिस। ·
● प्राप्त व्यक्तिहरूको सची ु र योग्यता लगत निर्माण ।
● सम्भावना, क्षमता र सबलतालाई आधार मानी संक्षिप्त सची ू तयार।
● सचीक ू ृत व्यक्तिहरूसँग पार्टी सभापतिलेखटाएको जिम्मेवार नेता वा नेताहरूको समहलू े
व्यक्तिगत छलफल।
● आवश्यकता महससु भएको विशषे परिस्थितिमा कार्य योजना माग गरी अनौपचारिक
अन्तरवार्ता।

रास्वपा राजदतू सि फारि स सम्बन्धी मापदण्ड २०८१

● अन्तिम सचीबाट ू योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदन ु पश्चात
नियक्ति ु को सिफारिस।
● संविधानको भावनाअनरुुप समावेशी सिद्धान्तको अनसरण ु ।
● केन्द्रीय समितिलाई औपचारिक जानकारी।
● कुटनीतिक प्रक्रिया र प्रचलनबारेपरराष्ट्र मन्त्रालयसँग आवश्यक

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै