बसन्त अर्यालको ‘प्रेमप्रश्न’ कसको लागी ? – Sagarmathapana:: Online News Portal

बसन्त अर्यालको ‘प्रेमप्रश्न’ कसको लागी ?

   २०८० माघ १९ गते  

काठमाडौँ। गायक तथा संगीतकार बसन्त अर्यालको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘प्रेमप्रश्न’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। गीतमा शब्द रचना पनि बसन्तकै रहेको छ भने राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको छ।

फूल सिउरीदिउँ कि त्यो बाटेको केशमा, सरर हावाले उडाइदेला,माया प्रेमका कुराहरु सार्वजनिक गीतको लिरिकल भिडियो गायक बसन्त अर्यालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। लिरिकल भिडियोको सम्पादन सुसन चौधरीले गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै