यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल – Sagarmathapana:: Online News Portal

यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल

   २०८० बैशाख १९ गते  

१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै