मिटरब्याजी शिवचन्द्र साह कलवार रौतहटबाट पक्राउ – Sagarmathapana:: Online News Portal

मिटरब्याजी शिवचन्द्र साह कलवार रौतहटबाट पक्राउ

   २०८१ चैत्र ६ गते  

रौतहट / मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।

मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै