चार बजे मन्त्री परिषदको बैठक बस्दै – Sagarmathapana:: Online News Portal

चार बजे मन्त्री परिषदको बैठक बस्दै

   २०८१ माघ २१ गते  

२१ माघ, काठमाडौं। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार आज अपराह्न चार बजे सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै छ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै