मनकामना स्मार्टसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि – Sagarmathapana:: Online News Portal

मनकामना स्मार्टसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि

   २०७८ भाद्र ३० गते  

काठमाडौं, ३० भदौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० उच्च अंकले घट्दा आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीको शेयरमुल्य आज ८ दशमलव २३ प्रतिशतका दरले बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै