काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु – Sagarmathapana:: Online News Portal

काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु

   २०८१ आश्विन १२ गते  

काठमाडौं : काभ्रेको तेमाल गाउँपालिका- ७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ।

बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा  श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी छ।

Screenshot

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै