नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा
काठमाडौं / प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ । यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।