दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज नेपाल र रुसबीच – Sagarmathapana:: Online News Portal

दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज नेपाल र रुसबीच

   २०८१ श्रावण ७ गते  

काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो ।

नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ खेल सम्मेलित पहिलो मैत्रीपूर्ण खेलमा पराजित भए पनि दोस्रो खेलमा सकारात्मक नतिजा पस्कन चाहन्छ । आजको खेल दशरथ रंगशाला कर्भड हलमा दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै