साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड – Sagarmathapana:: Online News Portal

साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड

   २०८१ श्रावण ७ गते  

काठमाडौं । साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ।

कुनै उद्देश्य प्राप्तिका लागि सनातन रुपमा गरिने उपासनाको पद्धति हो । व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्दछ ।’

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसी लगायतका स्थानमा देख्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै