उदयपुरको प्रमुख तीनवटै लोकमार्गसँगै ग्रामिण सडकहरु अवरुद्ध
बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला
विपद्का घटनामा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु
काठमाडौं महानगर प्रमुख बालेन साहले खटायो उद्दारको लागी प्रहरीका १७ वटा टोली
बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती जलमग्न
कुलेखानी ड्याममा पानी भरिएपछी बाँधका दुवै ढोका खोलियो
पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु
काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु
सुपर त्रिशूली जलविद्युत् आयोजनाको तीन टिपर र दुईवटा एक्साभेटर खोलाले बगायो
कुलेखानी ड्याम भरियो, सतर्कता अपनाउन अपिल