मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आए(भिडियो) – Sagarmathapana:: Online News Portal

मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आए(भिडियो)

   २०८१ माघ ७ गते  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् ।

उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।

मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली  र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्‍ने बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै