पुष्पा २ को ‘किसिक’ गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

पुष्पा २ को ‘किसिक’ गीत सार्वजनिक

   २०८१ मंसिर १२ गते  

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म पुष्पा २ को किसिक बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको किसिक बोलको गीतमा लोथिका र सुबलाशिनीको स्वर रहेको छ। गीतमा डीएसपीको संगीत छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन्। फिल्म ५ डिसेम्बरदेखि रिलिजको तयारीमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै