अजबरबैजान बाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता – Sagarmathapana:: Online News Portal

अजबरबैजान बाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

   २०८१ कार्तिक ३० गते  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अजबरबैजान पुगेका राष्ट्रपति पौडेल पाँच दिने भ्रमण सकाएर स्वदेश फर्किएका हुन्।

राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै