खोटाङमा भूकम्पको धक्का – Sagarmathapana:: Online News Portal

खोटाङमा भूकम्पको धक्का

   २०८१ आश्विन २९ गते  

काठमाडौं । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लाको कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै