बिशिष्ठ ब्याक्ति हरुको लगायत सेलिब्रिटीका दशैँ विशेष तस्विरहरु संकलन – Sagarmathapana:: Online News Portal

बिशिष्ठ ब्याक्ति हरुको लगायत सेलिब्रिटीका दशैँ विशेष तस्विरहरु संकलन

   २०८१ आश्विन २६ गते  

काठमाडौं- नेपाली हरुको महान मिलन र सद्भावको चाड आज बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन अर्थात् अर्थात विजया दशमी ।‌आज बिहानैदेखि घर- घरमा टीका-जमरासहित आफूभन्दा ठूला्, मान्यजनहरूबाट टीका- जमरा लगाउने क्रम प्रारम्भ भएको छ ।
आज आम सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले टीका-जमरा लगाएर दशैँ मनाइरहेका छन् । हामीले केही बिशिष्ठ ब्याक्ति
हरुको
लगायत सेलिब्रिटीका दशैँ विशेष तस्विरहरु संकलन गरेका छौं ।

-रास्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट 
शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद 
ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट
 पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट विजया दशमीको टीका लगाएका छन

अभिनेता भुवन केसी र अभिनेता अनमोल केसी

अभिनेत्री झरना थापा र निर्माता सुनिल थापा




मोडल एलिसा राई आफनो हजुरआमा र बुवासंग

 


गायिका बाबिना किराती बाबा बरिष्ट कवि जसराज किराती 
आमा संग



परिवारसँग कलाकार निर्मल शर्मा


श्रीमानसंग अभिनेत्री रेखा थापा


श्रीमानसंग अभिनेत्री आँचल शर्मा


परिवारका सदस्यसँग गायिका समिक्षा अधिकारी

 

अभिनेत्री पूजा शर्मा


अभिनेता विराज भट्ट र अभिनेता समीर भट्ट

 

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी

 

परिवारसँग निर्देशक दीपा श्री निरौला

 

क्रिकेटर सन्दीप लामिछाने

गायिका सिमरन परियार

अभिनेता भुवन केसी र जिया केसी

गायक तथा मोडल दुर्गेश थापा जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा बुबाआमाको हातबाट विजयादशमीको टीकाप्रसाद ग्रहण गर्दै


नायिका केकी अधिकारी

गायिका रचना रिमाल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै