गुरुङ फिल्म एशोसियशन हङकङले “ जिफाह साँझ- २” कार्यक्रम गर्ने
काठमाडौं।प्रविन किराती- गुरुङ फिल्म एशोसियशन
हङकङले “ जिफाह साँझ- २"
कार्यक्रम गर्ने भयको छ।
गुरुङ फिल्म एशोसियशन हङकङले नोभेम्बर १७ का दिन जिफाहा साझा २ गर्ने भयका छन । अक्टोबर 6 का दिन चुम्लुङ हिमको कार्यालयमा अयोजित जानकारी सभामा संस्था अध्यक्ष माया गुरुङको सभापतित्वमा संस्थाकै सस्थापक अध्यक्ष रोशन गुरुङको प्रमुख अतिथ्यतामा बिषेश अथिथीहरु,प्रमुख सल्लहकार दिलीप सिंह गुरुङ लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी हरुको आसन ग्रहण संगै कार्यक्रममा संस्थाका उपाध्यक्ष ओम गुरुङको स्वागत मन्तब्य र कार्यक्रममा पाल्नु भयका अथिथीहरुको मन्तब्य साथै आर्थिक, भौतिक,नैतिक सहयोग गर्ने प्रतिवद्धता संगै अध्यक्ष ज्युले कार्यक्रम के? किन? बारेमा स्पस्ट जानकारी गराउनु भयको थियो।बिशेष गरेर आउने नया पुस्ता बिच भाषा संस्कार भेष-भुषाको श्रव्य-दृश्य साथै सांगीतिक कार्यक्रम बाट सहयोग पुर्र्याउने उदेस्य संगै गुरुङ गीत,संगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको मौलिक कला-संस्कृतिलाई विश्वभरि प्रबर्द्वन गर्ने उद्धेश्य लिएर हङकङबासी गुरुङ चलचित्रकर्मीहरुको साझा घर "गुरुङ फिल्म एशोसियशन हङकङ" (जिफाह)ले नेपाल, अष्ट्रेलिया, अमेरिका र हङकङमा रहेका गुरुङ चलचित्रका लोकप्रिय कलाकारहरुको उपस्थितिमा जिफाह साँझ- २" कार्यक्रम : 17 November 2024 समय: 06:00 PM Yau Ma Community Hall Hong Kong मा. आयोजना गर्न लागेको चलचित्र निर्माता तथा निर्देशक गणेश गुरुङ(सुवास)ले सगरमाथापाना लाई जानकारी दिनु भयो।
कार्यक्रममा नायिकाहरु अन्जु गुरुङ,अनुसा गुरुङ, एनेसर्ज गुरुङ नायकहरु आनन्द गुरुङ,मनोज गुरुङ, विश्वात्मा गुरुङ,प्रेम गुरुङ,गायक मनोज गुरुङ गायिका उषा गुरुङ कोरियोग्राफर साजन गुरुङ लगायत अन्य कलाकार हरु को बिषेश प्रस्तुति रहने गुरुङले बताउनु भयो![]()
बिगत लामो समय बाट आफ्नो भाषा सस्कृती ,पहिचान र सामाजिक अस्तित्व को लागी काम गरी रहेको गुरुङ फिल्म एशोसियशन हङकङ” (जिफाह) अगाडी बडी रहेको एक सकृय सस्था ले आफ्नो भाषा भेष भुषा कला र सस्कृती को साथै जातिय पहिचान को लागी भिभिन्न कार्यक्रम हरु गरी रहे को छ । 



बिशेष गरेर आउने नया पुस्ता बिच भाषा संस्कार
भेष-भुषाको श्रव्य-दृश्य साथै









