सहकारी ठगीका अभियुक्त फरार जीबी राईको ‘प्रेमिका’ पक्राउ – Sagarmathapana:: Online News Portal

सहकारी ठगीका अभियुक्त फरार जीबी राईको ‘प्रेमिका’ पक्राउ

   २०८१ आश्विन १६ गते  

काठमाडौं । जीबी राईकी ‘प्रेमिका’ पक्राउ, पोखरामा उनको नाममा दुईटा घर l प्रहरी स्रोतकाअनुसार ऊनी कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, उनको नाममा सहकारीबाट ३ करोड रकम गएको भेटिएको छ lसूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगीमा संलग्न भएको आरोपमा प्रहरीले गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरेको छ। सहकारी ठगीको रकम उनको खातामा भेटिको थियो । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै