हाम्रो रास्ट्रीय झन्डा नामक गित सार्वजनिक -भिडियो सहित – Sagarmathapana:: Online News Portal

हाम्रो रास्ट्रीय झन्डा नामक गित सार्वजनिक -भिडियो सहित

   २०८१ भाद्र ३० गते  

काठमाडौँ ।  पावन भुमी यो नेपाल रास्ट्र को चन्द्र सुर्य अन्कित हाम्रो रास्ट्रीय झन्डा नामक गित सार्वजनिक भएको छ ।

संगीतकार पुरुसोत्तम न्यौपाने स्यम लगाएत दिपक लिम्बु ,राजेश पाएल राइ,शिव परियार ,मेलिना राइ , रचना रिमाल्, सदिक्ष्या कट्टेल र तृसला गुरुङ को स्वोर रहेको छ । गित को शब्द रचना दिल्ली बहादुर सिङ ,एरेन्ज महाराज थापा, मिक्सिङ मास्टरिङ्ग साजन शाह को रहेको छ ।

शान्ती क्षेत्र यो नेपाल हाम्रो देशको पहिचान हाम्रो रास्टृय झन्डा भन्ने भाब को यो गितमा दिल्लु सिंह ,शुस्मा महरा ,सन्चिता लुइटेलको अभिनय हेर्न सकिन्छ । भिडियो मा प्रबिन थापाको कोरियोग्राफी ,राजेश घिमिरे को सिनेमाटोग्राफि, सतिश श्रेष्ठ को इडिटिङ र शक्ती प्रज्वोल घिमिरेको निर्देशन रहेको छ ।

ह्ववाइट मेडिया प्रा.लि. को निर्माण रहेको म्युजिक भिडियो, म्युजिक नेपाल को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै