सुनचाँदीको मूल्य बढ्यो – Sagarmathapana:: Online News Portal

सुनचाँदीको मूल्य बढ्यो

   २०८२ असार ३० गते  

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै