साफ महिला च्याम्पियनसिपको लागि प्रारम्भिक टोलीको घोषणा, – Sagarmathapana:: Online News Portal

साफ महिला च्याम्पियनसिपको लागि प्रारम्भिक टोलीको घोषणा,

   २०८१ आश्विन ९ गते  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै अर्काे महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै