रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि सेमिफाइनलमा विवाद
सेमिफाइनलमा विवाद!
खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त बल चलाएर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि खेल पुन: रोकिएको छ ।
त्यसअघि ५० औं मिनेटमा रेखा पौडेलले रातो कार्ड खाएपछि पनि खेल १२ मिनेट रोकिएको थियो ।
रेफ्रीहरु, म्याच कमिस्नर, रेफ्री एसेसर लगायत जिम्मेवारी व्यक्तिबीच अहिले छलफल भइरहेको छ












