अहिले नेपाल भारतबीचको सेमिफाइनल खेल – Sagarmathapana:: Online News Portal

अहिले नेपाल भारतबीचको सेमिफाइनल खेल

   २०८१ कार्तिक ११ गते  

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत अहिले नेपाल भारतबीचको खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेल अहिले साढे ६ बजे सुरु भएको हो ।

नेपाल समूह ‘बी’को विजेता र भारत समूह ‘ए’को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा भएको हो ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एची र कान्तिपुर म्याक्सको युट्युबमा हेर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै