धादिङ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिए – Sagarmathapana:: Online News Portal

धादिङ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिए

   २०८१ आश्विन १३ गते  

काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।

पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको छ ‌ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै