संबिधान दिवस को दिन नेपाल दुताबास युएईको कार्यक्रममा बिभिन्न संघ बाट प्रतिनिधिहरुको उपस्थिति – Sagarmathapana:: Online News Portal

संबिधान दिवस को दिन नेपाल दुताबास युएईको कार्यक्रममा बिभिन्न संघ बाट प्रतिनिधिहरुको उपस्थिति

   २०८१ आश्विन ५ गते  

मनिसा खाम्दाक लिम्बु युएई-                                                           हिजो मिति १९ सेप्टेम्बर संबिधान दिवस को दिन नेपाल दुताबासको निमन्त्रणा लाई स्वीकार गर्दै किरात याक्थुङ चुम्लुङ युएईको प्रतिनिधि गर्दै उपस्थित भएको थिए।                                                 कार्यक्रमको सन्चालन स्रम कन्सुलर श्री दिन बन्दु सुबेधी ज्युले गर्नु भएको थियो भने कार्यक्रमको सभापति राजदुत महामहिम श्री तेज बहादुर क्षेत्री ज्युले गर्नु भएको थियो। कार्यक्रममा बिभिन्न संघ बाट प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रममा सम्पुर्ण जातीय संस्थाहरुको तर्फ बाट नेफिन युएईका अध्यक्ष साथै किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहाकार श्री Bikram Pangdhak Misam ज्युले आफ्नो महत्वपुर्न भनाई हरु राख्नु भएको थियो जसमा संघीयता ,पहिचान , प्रदेश नमबर १ को आन्दोलन, १०+ १ सहितको एजेन्डा , प्रबासमा रहेका बासीहरुको मतदान गर्ने अधिकार , राजदुताबासको सेवा सुबिधा साथै अन्य बिबिध आदिबासी सङ्ग सम्बन्धित । यो अबसरमा उपस्थित हुने मौका जुराईदिनु भएकोमा राजदुत महामहिम लगायत सम्पुर्ण राजदुताबास परिवारलाई यरिक नोगेन ।

फोटो/समाचार
मनिसा खाम्दाक लिम्बुको फेसबुक बाट









फेसबुकबाट तपाईको प्रतिक्रिया सबै