पल शाह बने लुगा सिउने दर्जी (भिडियो) – Sagarmathapana:: Online News Portal

पल शाह बने लुगा सिउने दर्जी (भिडियो)

   २०७८ श्रावण २४ गते  

 

काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो ‘सानु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई,एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन्।

<iframe width=”728″ height=”430″ src=”https://www.youtube.com/embed/j0czix5XshA” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै