सुनको भाउ घट्यो
SAGARMATHA PANA
२०८१ असार १३ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












