द एक्स ब्याण्डले काठमाडौँमा सांगीतिक प्रस्तुति दिंदै
काठमाडौँ। “एउटा चिठ्ठिको शाहाराले काठमाडौँको मन जित्न” यहि मंसिर २९ गते (१५ डिसेम्बर) शुक्रबार साझं ७ः०० बजेबाट बिलिनियरस लाउन्ज एन्ड कल्बमा नेपालको लेजेन्डरि ब्यान्ड द एक्सले सांगीतिक प्रस्तुति दिने भएको छ। नेपाल डायरिजद्वारा आयोजना गरिएको कार्यक्रममा नेपाल आईडल सिजन २ का सुबिन सिॅंहको ब्यान्ड र चर्चित डिजे कबिनको पनि प्रस्तुति रहने नेपाल डायरिजका सि.ई.यो निरन्जन दुलालले जानकारी दिए।












