राष्ट्रिय वाणिज्य बैंकको अफर: ‘टपअप र फोनपे डाइरेक्ट’ गर्दा आइफोन १६ जित्ने अवसर – Sagarmathapana:: Online News Portal

राष्ट्रिय वाणिज्य बैंकको अफर: ‘टपअप र फोनपे डाइरेक्ट’ गर्दा आइफोन १६ जित्ने अवसर

   २०८१ चैत्र ६ गते  

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोनपे डाइरेक्ट’ अफर सार्वजनिक गर्दै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभियान सुरु गरेको छ।

यस अभियानमा सहभागी ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एप मार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र रु. ५०० को Fonepay Direct कारोबार गर्दा साप्ताहिक र बम्पर उपहार जित्न सक्नेछन्। अभियान १ चैत्रदेखि ३१ चैत्रसम्म चल्नेछ।

#RBB #DigitalBanking #iPhone16 #TopUp #FonepayDirect

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै