रास्वपाका कार्यकर्ताहरुमाथि जाइलाग्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महेश बस्नेतको निर्देशन – Sagarmathapana:: Online News Portal

रास्वपाका कार्यकर्ताहरुमाथि जाइलाग्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महेश बस्नेतको निर्देशन

   २०८१ माघ १३ गते  

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपाका कार्यकर्ताहरुमाथि जाइलाग्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

रविका कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगत्तै सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलमाथि दुव्र्यव्यवहार भएपछि बस्नेतको यस्तो आक्रोशपूर्ण टिप्पणी गरेका हुन् ।




उनले रावलमाथि दुव्र्यवहार गर्नेहरुमाथि कारबाही होस भनेर सरकारसमक्ष अपेक्षा राखेका छन् । अन्यथा ईंटको जवाफ पत्थरले दिईने भन्दै परेको व्यहोरौंला भनेका छन् । उनले लेखेका छन्–

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै