घरको छतबाट खसेर एकजना कामदारको मृत्यु
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका- ३ का ४२ वर्षीय दिलबहादुर भुजेलको मीनभवनमा घरको छतबाट खसेर मृत्यु भएको छ ।
काठमाडौंमहानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको हो ।












