गृहमन्त्री गुरुङ मन्त्रिपरिषद् बैठकमा, लामिछानेसँगको भेटपछि सिंहदरबार प्रवेश
काठमाडौँ।गृहमन्त्री सुधन गुरुङ मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका छन्।
गृहमन्त्री गुरुङ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग उनकै निवास बूढानीलकण्ठ मा भेटवार्ता गरेर सोझै बैठकमा सहभागी हुन सिंहदरबार पुगेका हुन्।
उक्त भेटघाट र त्यसपछिको मन्त्रिपरिषद् बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ













