प्रतिनिधिसभा अर्को बैठक चैत २२ गते – Sagarmathapana:: Online News Portal

प्रतिनिधिसभा अर्को बैठक चैत २२ गते

   २०८२ चैत्र १९ गते  

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भई स्थगित गरिएको छ।

बैठकको अन्त्यमा जेष्ठ सदस्य अर्जुननरसिंह केसी ले आगामी बैठकको मिति घोषणा गर्दै प्रतिनिधिसभा चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन्।

उनले बैठक समापन गर्दै भने, “०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी बैठक स्थगित हुन्छ।”

आजको बैठक सामान्य कार्यसूची पूरा गर्दै सम्पन्न भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै