इटहरी पिसजाेन स्कुलले सिमला धिताललाइ भोट दिएर जिताउन आग्रह – Sagarmathapana:: Online News Portal

इटहरी पिसजाेन स्कुलले सिमला धिताललाइ भोट दिएर जिताउन आग्रह

   २०८१ श्रावण २४ गते  

काठमाडौँ । दि भाेइस किड्समा प्रतिस्पर्धी आफ्नो छात्रा सिमला धिताललाई इटहरीको पिसजाेन आवासीय माध्यमिक विद्यालयले अत्यधिक भोट दिएर जिताउन आग्रह गरेको छ ।

धिताल हाल दि भाेइस किड्समा प्रतिस्पर्धी रहेकी छिन । ब्लाइन्ड अडिसनमा चार वटै कुर्सी घुमाएर जर्जहरूको मन जितेकी धिताल कोच मेलीनाकाे टिममा रहेकी छिन ।
स्कुलले खल्ती एप्सबाट प्रतिस्पर्धी धिताललाई भोट गरी दि भाेइस किड्स सिजन ३ को उपाधी जिताउन आग्रह गरेको हो । उनलाई विजयी बनाउन भोटको आवश्यक परेको हुँदा विद्यार्थी तथा अभिभावकहरूलाई स्कुलले आग्रह गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै