मध्यरातमा काठमाडौंमा ‘स्वीप अपरेसन’, १२ जना पक्राउ – Sagarmathapana:: Online News Portal

मध्यरातमा काठमाडौंमा ‘स्वीप अपरेसन’, १२ जना पक्राउ

   २०८२ चैत्र २१ गते  

काठमाडौं।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आपराधिक पृष्ठभूमिका अशोक गिरी, सञ्जिव लामा, सुरेश गिरीसहित १२ जनालाई पक्राउ गरेको छ । टोलीले गएराति काठमाडौं उपत्यकाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति ‘स्वीप अपरेसन’ चलाउँदै उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै