भूकम्पको धक्का महसुस: केन्द्रविन्दु जाजरकोटको नायकबाडा – Sagarmathapana:: Online News Portal

भूकम्पको धक्का महसुस: केन्द्रविन्दु जाजरकोटको नायकबाडा

   २०८१ पुष ११ गते  

वीरेन्द्रनगर —जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३० बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै