धर्मगुरु आचार्य श्रीनिवास पक्राउ – Sagarmathapana:: Online News Portal

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

   २०८० मंसिर ११ गते  

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै