शुक्रबार साँझ भूकम्प गयो केन्द्रविन्दु पर्वत – Sagarmathapana:: Online News Portal

शुक्रबार साँझ भूकम्प गयो केन्द्रविन्दु पर्वत

   २०८१ माघ ११ गते  

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको



Screenshot

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै