कार्यव्यवस्था परामर्श समितिको बैठक आज – Sagarmathapana:: Online News Portal

कार्यव्यवस्था परामर्श समितिको बैठक आज

   २०८१ माघ १५ गते  

१५ माघ, काठमाडौं। सभामुख देवराज घिमिरेले बिहान आज ११ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।बैठक    सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ ।
बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माघ १८ गते बस्दैछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै