रास्वपा सांसद कठायतको उजुरी – Sagarmathapana:: Online News Portal

रास्वपा सांसद कठायतको उजुरी

   २०८१ माघ १३ गते  

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।

सांसद कठायतले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको र समितिका सदस्यहरूको आचरण ठिक नभएको कुरा समितिको बैठकमा उठाएकी थिइन् ।

सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।

नेपालगञ्जबाट अनुगमन सुरु गरेको  ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै