दिनेश त्रिपाठीमाथि हातपात भएको विरुद्धमा कानूनका विद्यार्थीहरुले प्रदर्शन गरे – Sagarmathapana:: Online News Portal

दिनेश त्रिपाठीमाथि हातपात भएको विरुद्धमा कानूनका विद्यार्थीहरुले प्रदर्शन गरे

   २०८१ माघ ४ गते  

काठमाडौं । अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको विरुद्धमा काठमाडौंका कानूनका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिपाठीमाथिको आक्रामणको प्रयास अदालतको स्वतन्त्रताविरुद्धको प्रहार भएको उनीहरुको दाबी छ ।

उनीहरुले प्रदर्शनमा राखेको प्लेकार्डमा ‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायपालिका चाहियो’, ‘वकिलमाथिको आक्रमण अमान्य’ जस्ता नारा लेखिएको छ

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै