नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । तीन प्रतिपक्षी दलबीच छलफल भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
सिंहदरबारमा तीन दलका नेताबीचमा भेट भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए


छलफल पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेको जनाइएको छ । यसअघि बिहीबार पनि प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो ।













