चलचित्र ‘माग्ने राजा’ निर्माणको घोषणा: मुख्य भूमिकामा केदार घिमिरे – Sagarmathapana:: Online News Portal

चलचित्र ‘माग्ने राजा’ निर्माणको घोषणा: मुख्य भूमिकामा केदार घिमिरे

   २०८१ मंसिर २८ गते  

काठमाडौं । चलचित्र  ‘माग्ने राजा’ निर्माणको घोषणा गरिएको छ । केदार घिमिरे मुख्य भूमिका रहेको चलचित्र निर्माण हुने भएको हो ।

ऋषि लामिछानेले निर्देशन रहने सिनेमामा अन्य कलाकार टुंगो लाग्न बाँकी छ । फागुन १ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ ।सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा मुनाल घिमिरे निर्माता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै