प्रधानमन्त्री ओली आज पनि गृह जिल्ला झापामा पार्टीका:स्थानिय नेताहरु संग भेटघाट गर्ने – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली आज पनि गृह जिल्ला झापामा पार्टीका:स्थानिय नेताहरु संग भेटघाट गर्ने

   २०८१ मंसिर २४ गते  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए भने आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । अाज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै