दुबईमा“येलेदोङ ५०८४ उधौली साकेला तथा स्यादर पिदार”कार्यक्रम हुने
काठमाडौं। किरात राई यायोक्खा शाखा,युएई तथा
सुनुवार सेवा समाज शाखा,युएईले “येलेदोङ ५०८४
उधौली साकेला तथा स्यादर पिदार”कार्यक्रम गर्ने
भयको छ।
किरात राई यायोक्खा शाखा, युएई तथा सुनुवार सेवा समाज शाखा,युएईले १५डिसेम्बर २०२४ का दिन ब्यु प्यालेस रेष्टुरेन्ट, आब्रा, वर दुबईमा मध्यान्ह १२ बजे देखि “येलेदोङ५०८४ उधौली साकेला तथा स्यादर पिदार” गर्ने भयका छन ।![]()
बिशेष गरेर आउने नया पुस्ता बिच भाषा संस्कार भेष-भुषाको श्रव्य-दृश्य साथै सांगीतिक कार्यक्रम बाट सहयोग पुर्र्याउने उदेस्य संगै प्रकृति पूजक किरात राईहरुको महान चाड येलेदोङ ५०८४ उधौली साकेला, साकेन्वा तथा स्यादर पिदार को अवसरमा किरात राई यायोक्खा शाखा,युएई तथा सुनुवार सेवा समाज शाखा,युएई को संयुक्त अयोजनामा-“येलेदोङ ५०८४ उधौली साकेला तथा स्यादर पिदार” भब्य रूपमा सम्पन्न हुन गईरहेको हुँदा युएई को ७ वटै स्टेटमा छरिएर रहनु भएका सम्पूर्ण किराती तथा गैर किराती समुदायहरूमा आयोजक संस्था का सम्योजकले आग्रहगर्नु भयेको छ।
बिगत लामो समय बाट आफ्नो भाषा सस्कृती, पहिचान र सामाजिक अस्तित्व को लागी काम गरी रहेको गीत,संगीत र चलचित्रको माध्यमबाट किरात समुदायको मौलिक कला-संस्कृतिलाई विश्वभरि प्रबर्द्वन गर्ने उद्धेश्य लिएर किरात राई यायोक्खा शाखा, युएई तथा सुनुवार सेवा समाज शाखा,युएई अगाडी बडी रहेको एक सकृय सस्था ले आफ्नो भाषा भेष भुषा कला र सस्कृती को साथै जातिय पहिचान को लागी भिभिन्न कार्यक्रमहरु गरी रहेको छ।
आयोजक:-किरात राई यायोक्खा, शाखा, युएई।सुनुवार सेवा समाज, शाखा, युएई को युएईबासी लाई अनुरोध:-
सेवा सेमुना, हौवा, नाम्सेवल🙏
प्रकृति पूजक किरात राईहरुको महान चाड येलेदोङ ५०८४ उधौली साकेला, साकेन्वा तथा स्यादर पिदार को अवसरमा किरात राई यायोक्खा शाखा, युएई तथा सुनुवार सेवा समाज शाखा, युएई को संयुक्त अयोजनामा – “येलेदोङ ५०८४ उधौली साकेला तथा स्यादर पिदार” भब्य रूपमा सम्पन्न हुन गईरहेको हुँदा युएई को ७ वटै स्टेटमा छरिएर रहनु भएका सम्पूर्ण किराती तथा गैर किराती समुदायहरूमा हार्दिक चुले निमन्त्रणा ब्यक्त्त गर्दछौं 🙏
मिति : १५ डिसेम्बर २०२४
स्थान: ब्यु प्यालेस रेष्टुरेन्ट, आब्रा, वर दुबई
समय: मध्यान्ह १२ बजे देखि
सम्पर्क:
दुबाई/अबुधाबी :
१.राज संगम राई – 055 352 7073
२. सरु शीतल राई – 054 571 2886
३. नर बहादुर सुनुवार – 052 873 7645
४. डिके किराती – 056 401 2651
५. अर्जुन साम्पाङ राई – 052 569 0255
६. आर जे किराती – 050 908 4918
शार्जाह :
१. नरेश राराहाङ राई। – 055 430 506
अल ऐन :
१. बिकाश राराहाङ राई – 054 575 6914
२. सीमा बान्तावा राई – 054 557 4585
आयोजक:-
किरात राई यायोक्खा, शाखा, युएई।
सुनुवार सेवा समाज, शाखा, युएई ।














